Section 17
निर्णय वा आदेश पालना गर्नु पर्ने
अदालतबाट भएका निर्णय वा अन्तिम आदेशको पालना गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।